प्रेरित 2:45 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 2:45 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड़िदिन्थे।
शेयर गर्नुहोस्
प्रेरित 2 NNRVप्रेरित 2:45 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफ्ना जग्गाजमिन र चीजबीज बेचेर एक-अर्काको खाँचोअनुसार बाँड्ने गर्दथे।
शेयर गर्नुहोस्
प्रेरित 2 सरल नेपालीप्रेरित 2:45 NERV (पवित्र बाइबल)
विश्वासीहरूले आफ्नो जमीनहरू र आफ्नो जे जति सम्पत्तिहरू थिए, सबै बेचे अनि बेचेर पाएको पैसा हरेक मानिसको आवश्यकताको अनुपातमा बाँडे।
शेयर गर्नुहोस्
प्रेरित 2 NERVप्रेरित 2:45 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे।
शेयर गर्नुहोस्
प्रेरित 2 NCV