प्रेरित 2:44 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 2:44 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे, र तिनीहरूका सबै थोक साझा थिए।
शेयर गर्नुहोस्
प्रेरित 2 NNRVप्रेरित 2:44 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
प्रभुमा विश्वास गर्नेहरू सधैँ भेला हुन्थे। तिनीहरूका सबै कुरा साझा हुन्थे।
शेयर गर्नुहोस्
प्रेरित 2 सरल नेपालीप्रेरित 2:44 NERV (पवित्र बाइबल)
सबै विश्वासीहरू सँगै बसे। सबै कुराहरू आपसमा बाँडचुँड गरे।
शेयर गर्नुहोस्
प्रेरित 2 NERVप्रेरित 2:44 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै विश्वासीहरू एकैसाथ बस्थे, र सबै थोक तिनीहरूमा साझा थिए।
शेयर गर्नुहोस्
प्रेरित 2 NCV