बाइबल एप लोगो
खोज आइकन

प्रेरित 2:40 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 2:40 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्‍ट पुस्‍ताबाट तिमीहरूले आफैलाई बचाओ।”

शेयर गर्नुहोस्
प्रेरित 2 NNRV

प्रेरित 2:40 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पत्रुसले उनीहरूलाई धेरै कुराहरू भनेर साक्षी दिए अनि तिनीहरूलाई राम्ररी सम्‍झाउँदै भने, “आजका दुष्‍ट पुस्‍तामाथि आइपर्ने दण्‍डदेखि आफैंलाई बचाउनुहोस्।”

शेयर गर्नुहोस्
प्रेरित 2 सरल नेपाली

प्रेरित 2:40 NERV (पवित्र बाइबल)

पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।”

शेयर गर्नुहोस्
प्रेरित 2 NERV

प्रेरित 2:40 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्‍ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।”

शेयर गर्नुहोस्
प्रेरित 2 NCV