प्रेरित 2:28 - Compare All Versions

प्रेरित 2:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तपाईंले मलाई जीवनको मार्गहरू बताउनुभयो, तपाईंले मलाई आफ्‍नो उपस्‍थितिद्वारा आनन्‍दले गद्‌गद्‌ पार्नुहुनेछ।’

शेयर गर्नुहोस्
प्रेरित 2 NNRV

प्रेरित 2:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’

शेयर गर्नुहोस्
प्रेरित 2 NCV

प्रेरित 2:28 NERV (पवित्र बाइबल)

तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ, तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’

शेयर गर्नुहोस्
प्रेरित 2 NERV

प्रेरित 2:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तपाईंले मलाई जीवनको बाटो देखाउनुभएको छ। तपाईंसँग हुँदा म खुसीले रमाउँछु।

शेयर गर्नुहोस्
प्रेरित 2 सरल नेपाली