Skip to content
बाइबल एप लोगो

प्रेरित 2:27 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 2:27 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।

शेयर गर्नुहोस्
प्रेरित 2 NNRV

प्रेरित 2:27 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

किनभने तपाईंले मलाई पातालमा छोड्‍नुहुन्‍न, तपाईंले आफ्‍नो पवित्र जनलाई मरेको मरेकै र कुहिएर नाश हुन दिनुहुन्‍न।

शेयर गर्नुहोस्
प्रेरित 2 सरल नेपाली

प्रेरित 2:27 NERV (पवित्र बाइबल)

किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन। तपाईंले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुन दिनुहुने छैन।

शेयर गर्नुहोस्
प्रेरित 2 NERV

प्रेरित 2:27 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।

शेयर गर्नुहोस्
प्रेरित 2 NCV