प्रेरित 2:20
प्रेरित 2:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको महान् र गौरवमय दिन आउन अगाडि सूर्य अन्धकारमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्।
शेयर गर्नुहोस्
प्रेरित 2 पढ्नुहोस्प्रेरित 2:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अगि सूर्य अन्धकारमा परिवर्तन हुनेछ, र चन्द्रमा रगतजस्तै रातो हुनेछ।
शेयर गर्नुहोस्
प्रेरित 2 पढ्नुहोस्