Skip to content
बाइबल एप लोगो

प्रेरित 2:18 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 2:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

हो, म आफ्‍ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्‍नेछन्‌।

शेयर गर्नुहोस्
प्रेरित 2 NNRV

प्रेरित 2:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अँ, ती दिनमा म मेरा सेवा गर्ने पुरुष र स्‍त्रीहरूमाथि आफ्‍नो आत्‍मा खन्‍याउनेछु अनि तिनीहरूले अगमवाणी बोल्‍नेछन्।

शेयर गर्नुहोस्
प्रेरित 2 सरल नेपाली

प्रेरित 2:18 NERV (पवित्र बाइबल)

त्यसबेला, म मेरो सेवकहरू, पुरुष र स्त्रीहरूमाथि, मेरो आत्मा खन्याउनेछु, अनि तिनीहरूले अगमवाणी गर्नेछन्।

शेयर गर्नुहोस्
प्रेरित 2 NERV

प्रेरित 2:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु। अनि तिनीहरूले अगमवाणी बोल्नेछन्।

शेयर गर्नुहोस्
प्रेरित 2 NCV