Skip to content
बाइबल एप लोगो

प्रेरित 2:13 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 2:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर अरूहरूले हाँसो गरेर भने, “तिनीहरू नयाँ मद्यले मातेका छन्‌।”

शेयर गर्नुहोस्
प्रेरित 2 NNRV

प्रेरित 2:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर कति जनाले चाहिँ तिनीहरूको हाँसो उडाउँदै भने, “यिनीहरू त धेरै जाँड खाएर मातेका पो छन् क्‍यारे!”

शेयर गर्नुहोस्
प्रेरित 2 सरल नेपाली

प्रेरित 2:13 NERV (पवित्र बाइबल)

तर अन्य मानिसहरू तिनीहरूमाथि हाँसिरहेका थिए। ती मानिसहरूले सोचे कि प्रेरितहरूले खुब दाखरस पिए अनि माते।

शेयर गर्नुहोस्
प्रेरित 2 NERV

प्रेरित 2:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर कतिले चाहिँ तिनीहरूलाई हाँसो गरेर भने, “तिनीहरू धेरै मद्य पिएर मातेका छन्।”

शेयर गर्नुहोस्
प्रेरित 2 NCV