प्रेरित 2:10 - Compare All Versions
प्रेरित 2:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अनि फ्रिगिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहूदी र यहूदी मत मान्नेहरू दुवै छौं
शेयर गर्नुहोस्
प्रेरित 2 NNRVप्रेरित 2:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि फ्रिगिया र पामफिलिया, इजिप्ट र साइरिनीमा पर्ने लिबियाका धेरैजसो क्षेत्रहरूका बासिन्दाहरू छौँ, र रोमबाट आएका परदेशीहरू
शेयर गर्नुहोस्
प्रेरित 2 NCVप्रेरित 2:10 NERV (पवित्र बाइबल)
फ्रिगिया, प्याम्फिलिया, मिश्रदेश, साईरिन छेउको लिबिया, रोम
शेयर गर्नुहोस्
प्रेरित 2 NERVप्रेरित 2:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
फ्रिगिया, पामफिलिया, मिश्रदेश, कुरेनीको छेउछाउका लिबियाका क्षेत्रहरू, रोम सहर
शेयर गर्नुहोस्
प्रेरित 2 सरल नेपाली