Skip to content
बाइबल एप लोगो

प्रेरित 19:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 19:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि तिनले उनीहरूलाई भने, “तब तिमीहरूले कस्‍तो बप्‍तिस्‍मा लियौ?” उनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्‍मा।”

शेयर गर्नुहोस्
प्रेरित 19 NNRV

प्रेरित 19:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

फेरि पावलले सोधे, “त्‍यसो भए तिमीहरूले कस्‍तो किसिमको बप्‍तिस्‍मा पायौ त?” तिनीहरूले जवाफ दिए, “यूहन्‍नाले सिकाएको बप्‍तिस्‍मा पायौं।”

शेयर गर्नुहोस्
प्रेरित 19 सरल नेपाली

प्रेरित 19:3 NERV (पवित्र बाइबल)

तब पावलले सोधे, “कस्तो प्रकारको बप्तिस्मा तिनीहरूले लियौ?” तिनीहरूले भने, “यूहन्नाले बताएको अनुसार बप्तिस्मा हामी लिएका छौं।”

शेयर गर्नुहोस्
प्रेरित 19 NERV

प्रेरित 19:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब पावलले प्रश्न गरे, “त्यसो भए तपाईंहरूले कस्तो बप्‍तिस्मा लिनुभयो?” तिनीहरूले उत्तर दिए, “यूहन्‍नाको बप्‍तिस्मा।”

शेयर गर्नुहोस्
प्रेरित 19 NCV