सामग्रीमा जानुहोस्

प्रेरित 19:22 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 19:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिनका सेवा गर्नेहरू दुई जना, तिमोथी र इरास्‍तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफैचाहिँ केही दिन एशियामै बसे।

प्रेरित 19 NNRV

प्रेरित 19:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसपछि उनले आफ्‍नो साथी तिमोथी र इरास्‍तसलाई माकेडोनियातिर पठाए, तर उनी आफूचाहिँ केही दिनसम्‍म एशिया इलाकामा नै बसे।

प्रेरित 19 सरल नेपाली

प्रेरित 19:22 NERV (पवित्र बाइबल)

तिमोथि र इरास्तस दुइजना पावलका सहकर्मीहरू थिए। पावलले तिनीहरूलाई म्यासिडोनिया अगाडी नै पठाए। पावल केही समयको लागि एशियामै बसे।

प्रेरित 19 NERV

प्रेरित 19:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

आफ्ना दुई जना सहयोगीहरू तिमोथी र इरास्तसलाई तिनले म्यासिडोनिया पठाए; आफूचाहिँ केही समयका लागि एशियामै बसे।

प्रेरित 19 NCV