प्रेरित 18:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 18:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जब सिलास र तिमोथी माकेडोनियाबाट आइपुगे, पावल वचनको प्रचारमा व्यस्त थिए, र यहूदीहरूलाई येशू नै ख्रीष्ट हुनुहुन्छ भनी तिनले शिक्षा दिँदैथिए।
शेयर गर्नुहोस्
प्रेरित 18 NNRVप्रेरित 18:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
सिलास र तिमोथी माकेडोनिया इलाकाबाट आएपछि पावल आफ्नो पूरै प्रचारको काममा लागे। उनले यहूदीहरूलाई ‘येशू नै मुक्ति दिनुहुने राजा ख्रीष्ट हुनुहुन्छ’ भन्ने साक्षी दिए।
शेयर गर्नुहोस्
प्रेरित 18 सरल नेपालीप्रेरित 18:5 NERV (पवित्र बाइबल)
सिलास र तिमोथी म्यासिडोनियाबाट पावललाई भेट्न कोरिन्थमा आए। त्यसपछि आफ्नो समय मानिसहरूलाई सुसमाचार भन्नमा बिताए। उनले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुन भनेर देखाए।
शेयर गर्नुहोस्
प्रेरित 18 NERVप्रेरित 18:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सिलास र तिमोथी म्यासिडोनियाबाट त्यहाँ आए, तब पावलले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने साक्षी दिँदै, उहाँको प्रचारमा आफूलाई पूर्ण समर्पित गराइरहे।
शेयर गर्नुहोस्
प्रेरित 18 NCV