प्रेरित 17:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 17:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू यासोनका पाहुना भएका छन्, र तिनीहरू सबैले येशू भन्ने एक जना अर्कै राजा छन् भनेर कैसरका हुकुमको विरुद्ध काम गर्दछन्।”
शेयर गर्नुहोस्
प्रेरित 17 NNRVप्रेरित 17:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यस यासोनले यिनीहरूलाई आफ्नो घरमा पालेर राखेको रहेछ। तिनीहरू रोमी महाराजाका हुकुमलाई नटेरी येशू भन्ने अर्कै राजा छन् भनेर भन्छन्।”
शेयर गर्नुहोस्
प्रेरित 17 सरल नेपालीप्रेरित 17:7 NERV (पवित्र बाइबल)
जेसनले आफ्ना घरमा तिनीहरूलाई बास दिए। तिनीहरू सबैले सिजरको नियमहरू विरुद्ध काम गरिरहेछन्। तिनीहरू भन्छन्, येशू नाउँको अर्कै एक जना राजा छन्।”
शेयर गर्नुहोस्
प्रेरित 17 NERVप्रेरित 17:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूलाई यासोनले आफ्नो घरमा स्वागत गरेको छ। तिनीहरू सबैले ‘येशू’ भन्ने अर्कै राजा छन् भन्दै, सिजरको आदेश र हुकुमप्रति अटेरी गरिरहेका छन्।”
शेयर गर्नुहोस्
प्रेरित 17 NCV