प्रेरित 17:27
प्रेरित 17:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले परमेश्वरलाई खोजून्, शायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेट्टाउलान् कि भन्ने आशामा यसो गरियो। तर पनि उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्न।
शेयर गर्नुहोस्
प्रेरित 17 पढ्नुहोस्प्रेरित 17:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मानिसहरूले उहाँलाई खोजून् र खोज्दै जाँदा भेट्टाऊन् पनि भनेर परमेश्वरले त्यसो गर्नुभयो। तर पनि उहाँ हामीबाट टाढा हुनुहुन्न।
शेयर गर्नुहोस्
प्रेरित 17 पढ्नुहोस्