सामग्रीमा जानुहोस्

प्रेरित 17:22 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 17:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

पावलले अरियोपागसको बीचमा खड़ा भएर भने, “एथेन्‍सका मानिस हो, तपाईंहरूलाई म सब कुरामा अति धर्मानुरागी देख्‍तछु

प्रेरित 17 NNRV

प्रेरित 17:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पावलले अरियोपागस भन्‍ने सभाको अगाडि उभिएर भने, “हे एथेन्‍स सहरका बासिन्‍दाहरू हो, हजुरहरू असाध्‍यै धर्मप्रेमी हुनुहुँदोरहेछ।

प्रेरित 17 सरल नेपाली

प्रेरित 17:22 NERV (पवित्र बाइबल)

त्यसपछि पावल एरैयापागस् महासभा अगाडी उभिए र भने, “एथेन्सका मानिसहरू! म तपाईंहरूलाई प्रत्येक तरिकामा अति धार्मिक पाउँछु।

प्रेरित 17 NERV

प्रेरित 17:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि अरियोपागसको त्यस सभामा पावलले उठेर यसो भने, “हे एथेन्सका मानिसहरू हो! म देख्दैछु, तपाईंहरू हरकिसिमले अति धार्मिक हुनुहुँदोरहेछ।

प्रेरित 17 NCV