प्रेरित 17:16 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 17:16 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
पावलले तिनीहरूलाई एथेन्समा पर्खिरहँदा, त्यो सहरलाई मूर्ति नै मूर्तिले भरिएको देखेर तिनको आत्मा तिनीभित्र व्याकुल भयो।
प्रेरित 17:16 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
पावल एथेन्स सहरमा सिलास र तिमोथीलाई पर्खिरहेको बेला त्यो सहर मूर्तिपूजाले भरिएको देखेर उनलाई साह्रै दु:ख लाग्यो।
प्रेरित 17:16 NERV (पवित्र बाइबल)
पावलले तिमोथी र सिलासलाई एथेन्समा पर्खिरहेका थिए। पुरा नगर नै मूर्तीहरूले भरिएको देखेर पावलको हृदय विचलित थियो।
प्रेरित 17:16 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन बेला पावल एथेन्समा सिलास र तिमोथीलाई पर्खिरहेका थिए, त्यो सहर धेरै मूर्तिहरूले भरिएको देखेर तिनी असाध्यै दुःखित भए।