Skip to content
बाइबल एप लोगो

प्रेरित 16:35 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 16:35 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर उज्‍यालो भएपछि सहरका हाकिमहरूले सिपाहीहरूलाई यो आदेश दिई पठाए, “ती मानिसहरूलाई छोडिदेओ।”

शेयर गर्नुहोस्
प्रेरित 16 NNRV

प्रेरित 16:35 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

भोलिपल्‍ट बिहानै सहरका हाकिमहरूले पावल र सिलासलाई छोडिदिनू भन्‍ने आज्ञा दिएर सिपाहीहरू पठाए।

शेयर गर्नुहोस्
प्रेरित 16 सरल नेपाली

प्रेरित 16:35 NERV (पवित्र बाइबल)

अर्को बिहान हाक्कीमहरूले केही सिपाही हरूलाई जेल अधिकारीकहाँ खबर दिएर पठाए; “ती मानिसहरूलाई छोडिदिनु!”

शेयर गर्नुहोस्
प्रेरित 16 NERV

प्रेरित 16:35 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

उज्यालो भएपछि, हाकिमहरूले आफ्ना अधिकृतहरूलाई यो आदेशका साथ झ्यालखानाका प्रमुखकहाँ पठाए: “ती मानिसहरूलाई छोडिदेऊ!”

शेयर गर्नुहोस्
प्रेरित 16 NCV