सामग्रीमा जानुहोस्

प्रेरित 16:19 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 16:19 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर त्‍यसका मालिकहरूले तिनीहरूका कमाइका आशा विफल भएको देखेर पावल र सिलासलाई समातेर बजारको चोकमा शासकहरूकहाँ तान्‍दै लगे।

प्रेरित 16 NNRV

प्रेरित 16:19 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अब मालिकहरूको त्‍यस केटीबाट पैसा कमाउने बाटो नै हरायो। यो कुरा थाहा पाएर तिनीहरूले पावल र सिलासलाई पक्रेर घिसार्दै सहरको चोकमा भएको न्‍याय गर्ने ठाउँमा लगे।

प्रेरित 16 सरल नेपाली

प्रेरित 16:19 NERV (पवित्र बाइबल)

यस केटीका मालिकहरूले त्यो देखे अनि तिनीहरूलाई थाहा भयो अनि तिनीहरूले बुझे कि अब त्यस केटीले पैसा कमाउन सक्तिनँ। यसैले तिनीहरूले पावल र सिलासलाई पक्रे अनि मुख्य ठाउँमा पुर्याए जहाँ शहरका अधिकारीहरू थिए।

प्रेरित 16 NERV

प्रेरित 16:19 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब त्यस कमारी केटीका मालिकहरूले आफ्नो आम्दानीको आशा मरेको थाहा पाए, तब तिनीहरूले पावल र सिलासलाई समातेर बजारबाट घिस्याउँदै अधिकारीहरूकहाँ लगे।

प्रेरित 16 NCV