सामग्रीमा जानुहोस्

प्रेरित 15:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 15:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब तिनीहरू यरूशलेम आइपुगे, तब तिनीहरूलाई मण्‍डली, प्रेरित र एल्‍डरहरूले स्‍वागत गरे। परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका सबै कुराको प्रतिवेदन तिनीहरूले त्‍यहाँ दिए।

प्रेरित 15 NNRV

प्रेरित 15:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यरूशलेम सहर आइपुग्‍दा त्‍यहाँ भएका प्रभुमा विश्‍वास गर्ने दाजुभाइ, प्रेरित र मण्डलीका धर्म-गुरुहरूले उनीहरूको स्‍वागत गरे। त्‍यसपछि पावल र बारनाबासले त्‍यहाँ भेला भएका सबैलाई परमेश्‍वरले उनीहरूद्वारा गर्नुभएको कामहरूको बारेमा बताए।

प्रेरित 15 सरल नेपाली

प्रेरित 15:4 NERV (पवित्र बाइबल)

पावल, बर्णाबास र अन्य मानिसहरू यरूशलेम आइपुगे। त्यहाँका प्रेरितहरू, अग्रजहरू र सम्पूर्ण विश्वासीहरूले तिनीहरूलाई स्वागत गरे। पावल, बर्णाबास र अन्य मानिसहरूले परमेश्वरले उनीहरूमार्फत गर्नु भएको सबै कुराहरू भने।

प्रेरित 15 NERV

प्रेरित 15:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब तिनीहरू यरूशलेममा आए, तब मण्डली, प्रेरितहरू र प्रधानहरूले तिनीहरूको स्वागत गरे, जसलाई परमेश्‍वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरूको बयान तिनीहरूले गरे।

प्रेरित 15 NCV