प्रेरित 15:28
प्रेरित 15:28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब पालन गर्नुपर्ने मुख्य कुराबाहेक तपाईंहरूलाई मोशाले दिएका नियमको अरू बोझ नबोकाउनु नै पवित्र आत्मा र हामीहरूले ठीक ठहरायौं।
शेयर गर्नुहोस्
प्रेरित 15 पढ्नुहोस्प्रेरित 15:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने पवित्र आत्मा र हामीहरूलाई यो उचित लाग्यो, कि यी आवश्यक कुराहरूबाहेक अरू बढ़ी बोझ तपाईंहरूलाई बोकाउनुहुँदैन।
शेयर गर्नुहोस्
प्रेरित 15 पढ्नुहोस्प्रेरित 15:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यी कुराहरूभन्दा बढ्ता गर्नु भनेर तपाईंहरूलाई बोझ लाद्न पवित्र आत्मा र हामी आवश्यक ठान्दैनौँ।
शेयर गर्नुहोस्
प्रेरित 15 पढ्नुहोस्