Skip to content
बाइबल एप लोगो

प्रेरित 13:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 13:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर शाऊलले, जसलाई पावल पनि भनिन्‍छ, पवित्र आत्‍माले भरिएर त्‍यसमाथि एकटक लाएर हेरे

शेयर गर्नुहोस्
प्रेरित 13 NNRV

प्रेरित 13:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

शाऊलले (जसलाई पावल पनि भनिन्‍छ) पवित्र आत्‍माले भरपूर भएर एलुमासलाई एकटक लाएर हेर्दै भने

शेयर गर्नुहोस्
प्रेरित 13 सरल नेपाली

प्रेरित 13:9 NERV (पवित्र बाइबल)

तर शावल पवित्र आत्माले पूर्ण भएका थिए। पावलले (शावलको अर्को नाउँ) इलुमासलाई हेरे।

शेयर गर्नुहोस्
प्रेरित 13 NERV

प्रेरित 13:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यसपछि शाऊल, जसलाई पावल पनि भनिन्छ, तिनी पवित्र आत्माले भरिएर एलुमासको आँखामा एक टकले हेर्दै भने

शेयर गर्नुहोस्
प्रेरित 13 NCV