सामग्रीमा जानुहोस्

प्रेरित 13:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 13:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब तिनीहरू समस्‍त टापूको यात्रा गर्दै पाफोससम्‍म आइपुगे, तब त्‍यहाँ तिनीहरूले एक जना यहूदी झूटा अगमवक्ता बार-येशू भन्‍ने एक जना जादूगरलाई भेट्टाए।

प्रेरित 13 NNRV

प्रेरित 13:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पूरै साइप्रस टापुको यात्रा गरेपछि तिनीहरू पाफोस भन्‍ने सहरमा आइपुगे। त्‍यहाँ तिनीहरूले एउटा बार-येशू भन्‍ने यहूदी जादूगरलाई भेटे। उसले आफैंलाई म अगमवक्ता हुँ भन्‍थ्‍यो।

प्रेरित 13 सरल नेपाली

प्रेरित 13:6 NERV (पवित्र बाइबल)

तिनीहरूले सम्पूर्ण टापू पार गरेर पाफोस भन्ने शहरमा आइपुगे। तिनीहरूले त्यहाँ एक यहूदी जादूवाला भेटे। उसको नाउँ बारयेशू थियो। उनी एक झूटो अगमवक्ता थिए।

प्रेरित 13 NERV

प्रेरित 13:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिनीहरू सम्पूर्ण टापुको यात्रा गर्दै पाफोस आइपुगे। त्यहाँ तिनीहरूले बार-येशू नामको एक जना यहूदी जादुगर र झूटा अगमवक्तालाई भेटे।

प्रेरित 13 NCV