प्रेरित 13:47
प्रेरित 13:47 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि प्रभुले हामीलाई यस्तो आज्ञा दिनुभएको छ, ‘पृथ्वीको पल्लो छेउसम्म मुक्ति पुर्याउन मैले तिमीलाई अन्यजातिहरूका निम्ति ज्योति हुन नियुक्त गरेको छु’।”
शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्प्रेरित 13:47 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनभने प्रभुले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ: “ ‘गैरयहूदीहरूका निम्ति मैले तिमीहरूलाई एउटा ज्योति बनाएको छु, ताकि संसारको अन्तिम छेउसम्म तिमीहरूले उद्धार पुर्याउन सक।’ ”
शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्