प्रेरित 13:44 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 13:44 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अर्को शबाथमा झण्डै सम्पूर्ण सहर परमेश्वरको वचन सुन्नलाई उल्टेर आयो।
शेयर गर्नुहोस्
प्रेरित 13 NNRVप्रेरित 13:44 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
अर्को विश्रामको दिन सुसमाचार सुन्न सहरका प्राय: सबै मानिसहरू उल्टेर आए।
शेयर गर्नुहोस्
प्रेरित 13 सरल नेपालीप्रेरित 13:44 NERV (पवित्र बाइबल)
अर्को विश्रामको दिनमा, शहरका प्रायः जम्मै मानिसहरू प्रभुको वचन सुन्नलाई एकत्रित भए।
शेयर गर्नुहोस्
प्रेरित 13 NERVप्रेरित 13:44 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुको वचन सुन्न अर्को शब्बाथमा पूरै सहर जम्मा भएर आयो।
शेयर गर्नुहोस्
प्रेरित 13 NCV