प्रेरित 13:41 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 13:41 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
‘हे निन्दा गर्ने हो, हेर र आश्चर्य मान, अनि नष्ट भइजाओ, किनकि तिमीहरूको समयमा म एउटा काम गर्छु, यस्तो काम जसको विषयमा कसैले बयान गरिदिए पनि तिमीहरूले कहिल्यै विश्वास गर्नेछैनौ’।”
प्रेरित 13:41 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
ए गिल्ला गर्नेहरू हो, अचम्म मान अनि नाश भइजाओ! किनभने तिमीहरूको समयमा म यस्तो एउटा काम गर्नेछु, त्यस कामको बारेमा कसैले तिमीहरूलाई बताए तापनि तिमीहरूले विश्वास गर्नेछैनौ।”
प्रेरित 13:41 NERV (पवित्र बाइबल)
‘जसले शंका गर्छौ, सुन्! तिमीहरू छक्क पर्न सक्छौ, तर मेरो नजरदेखि टाढा हौ अनि तुरन्तै मर; किनभने तिमीहरूको अवधिमा, म केही गर्नेछु जुन तिमीहरू विश्वास गर्ने छैनौ। यदि कसैले तिमीहरूलाई त्यसको वर्णन दिंदा पनि तिमीहरूले विश्वास गर्ने छैनौ!’”
प्रेरित 13:41 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘हे निन्दा गर्नेहरू हो, हेर, आश्चर्य मान र नष्ट भइजाओ; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई कसैले भने पनि तिमीहरू त्यसमा कहिल्यै विश्वास गर्नेछैनौ।’ ”