Skip to content
बाइबल एप लोगो

प्रेरित 13:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 13:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब पवित्र आत्‍माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्‍यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए।

शेयर गर्नुहोस्
प्रेरित 13 NNRV

प्रेरित 13:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पवित्र आत्‍माले पठाउनुभएका बारनाबास र शाऊल एन्‍टिओखिया सहरबाट हिँडे। तिनीहरू सिलुकिया सहरमा गए। त्‍यहाँबाट तिनीहरू समुद्रको यात्रा गरेर साइप्रस टापुमा गए।

शेयर गर्नुहोस्
प्रेरित 13 सरल नेपाली

प्रेरित 13:4 NERV (पवित्र बाइबल)

बर्णाबास र शावललाई पवित्र आत्माले पठाउनु भएको थियो। तिनीहरू सिल्युसियामा शहरतर्फ गए। तिनीहरू सिल्युसियाबाट जलयात्रा गर्दै साइप्रस पुगे।

शेयर गर्नुहोस्
प्रेरित 13 NERV

प्रेरित 13:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

बारनाबास र शाऊल पवित्र आत्माद्वारा पठाइएअनुसार सिलुकिया गए। अनि त्यहाँबाट साइप्रस जानका निम्ति जहाज चढे।

शेयर गर्नुहोस्
प्रेरित 13 NCV