प्रेरित 13:39
प्रेरित 13:39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईं विश्वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनुभएको छ, जुन छुटकारा मोशाको व्यवस्थाद्वारा तपाईंहरूका निम्ति सम्भव थिएन।
शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्प्रेरित 13:39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँमा विश्वास गर्ने हरेक उहाँद्वारा नै सबै कुरामा धर्मी ठहराइएको छ, जुन धार्मिकता मोशाको व्यवस्थाद्वारा सम्भव थिएन।
शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्