सामग्रीमा जानुहोस्

प्रेरित 13:37 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 13:37 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर जसलाई परमेश्‍वरले मृतकबाट जीवित पार्नुभयो उहाँको शरीरचाहिँ सड़ेन।

प्रेरित 13 NNRV

प्रेरित 13:37 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर परमेश्‍वरले मरेकोबाट बिउँताउनुभएको चाहिँ त्‍यसरी कुहिनुभएन।

प्रेरित 13 सरल नेपाली

प्रेरित 13:37 NERV (पवित्र बाइबल)

तर एक जसलाई परमेश्वरले मृत्युबाट बौराउनु भयो उहाँको शरीर चिहानमा कुहेन।

प्रेरित 13 NERV

प्रेरित 13:37 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर जसलाई परमेश्‍वरले मरेकाहरूबाट जीवित पार्नुभयो, उहाँको शरीरचाहिँ कुहिएन।

प्रेरित 13 NCV