सामग्रीमा जानुहोस्

प्रेरित 13:28 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 13:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

ज्‍यानसजायको केही कारण नपाए तापनि तिनीहरूले उहाँलाई मार्नुपर्छ भनी पिलातससँग बिन्‍ती गरे

प्रेरित 13 NNRV

प्रेरित 13:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मृत्‍युदण्‍ड दिने कुनै दोष नपाउँदा पनि तिनीहरूले येशूलाई मार्नुपर्छ भनी बडा-हाकिम पिलातससँग बिन्‍ती चढाए।

प्रेरित 13 सरल नेपाली

प्रेरित 13:28 NERV (पवित्र बाइबल)

तिनीहरूले येशू किन मर्नु पर्थ्यो भन्ने कुनै खास कारण भेटाएनन्, तर तिनीहरूले उहाँलाई मार्न भनि पिलातससित माग गरे।

प्रेरित 13 NERV

प्रेरित 13:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यद्यपि उहाँलाई मृत्युदण्ड दिन तिनीहरूले कुनै ठोस कारण फेला पारेनन्। तर पनि उहाँलाई ज्यान सजाय दिनुपर्छ भनी पिलातससँग तिनीहरूले माग गरे।

प्रेरित 13 NCV