प्रेरित 13:24 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 13:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ आउनभन्दा अघि यूहन्नाले इस्राएलका सबै मानिसलाई पश्चात्तापका बप्तिस्माको प्रचार गरेका थिए।
प्रेरित 13:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशूले आफ्नो सेवा सुरु गर्नुभन्दा अघि बप्तिस्मा दिने यूहन्ना आए। उनले चाहिँ आ-आफ्ना पापलाई मानिलिएर छोडी पानीको बप्तिस्मा लिनू भनेर इस्राएलका सबै मानिसहरूलाई प्रचार गरे।
प्रेरित 13:24 NERV (पवित्र बाइबल)
येशू आउन अघि यूहन्नाले सबै यहूदीहरूमा प्रचार गरे। यूहन्नाले तिनीहरूलाई भने ‘तिमीहरू स्वयं परिणत हुन चाहन्छौ भनि देखाउनका निम्ति बप्तिस्मा लेऊ।’
प्रेरित 13:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूको आगमनभन्दा अगाडि यूहन्नाले सबै इस्राएलीहरूमा पश्चात्ताप र बप्तिस्माको प्रचार गरे।