प्रेरित 13:22
प्रेरित 13:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनलाई हटाउनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खड़ा गर्नुभयो। उनको विषयमा परमेश्वरले गवाही दिएर भन्नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्छे पाएँ, जसले मेरा सबै इच्छा पूरा गर्नेछ।’
शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्प्रेरित 13:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर शाऊललाई हटाएपछि दावीदलाई उहाँले तिनीहरूका राजा बनाउनुभयो। तिनको विषयमा साक्षी दिँदै परमेश्वरले भन्नुभयो: ‘यिशैको छोरा दावीदलाई मैले आफ्नो हृदयअनुसारको मानिस भेट्टाएको छु; जसबाट म जे काम गराउन चाहन्छु, त्यसले ती सबै गर्नेछ।’
शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्