Skip to content

प्रेरित 13:13 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 13:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

पावल र तिनका साथीहरू पाफोसबाट जहाज चढ़ी पामफिलियाको पर्गामा पुगे, र यूहन्‍नाचाहिँ तिनीहरूबाट छुट्टिएर यरूशलेम फर्के।

प्रेरित 13 NNRV

प्रेरित 13:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पावल र तिनका साथीहरू पाफोस सहरबाट पानीजहाजमा चढेर पामफिलिया क्षेत्रको पर्गा सहरमा पुगे। त्‍यहाँबाट मर्कूस भनिने यूहन्‍नाले पावल र बारनाबासलाई छोडेर यरूशलेमतिर फर्के।

प्रेरित 13 सरल नेपाली

प्रेरित 13:13 NERV (पवित्र बाइबल)

पावल र उनीसँग भएका मानिसहरू पाफोसबाट जहाजमा गए। तिनीहरू प्याम्फिलियाको एक शहर पर्गामा आई पुगे। तर यूहन्ना मर्कूसले तिनीहरूलाई छाडे, उनी यरूशलेम फर्के।

प्रेरित 13 NERV

प्रेरित 13:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

पावल र तिनका सङ्गीहरू पाफोसबाट जहाज चढी पामफिलियाको पर्गा सहरमा पुगे। यूहन्‍नाचाहिँ त्यहीँबाट यरूशलेम फर्किए।

प्रेरित 13 NCV