प्रेरित 12:7
प्रेरित 12:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अचानक प्रभुका एउटा स्वर्गदूत त्यहाँ देखा परे, र कोठरीमा ज्योति चम्क्यो। स्वर्गदूतले पत्रुसलाई कोखामा हिर्काए अनि “छिटो उठ” भनेर तिनलाई जगाए। तब साङ्लाहरू तिनका हातबाट फुस्केर खसे।
शेयर गर्नुहोस्
प्रेरित 12 पढ्नुहोस्प्रेरित 12:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अचानक प्रभुका दूत झ्यालखानाको कोठामा देखा परे। अनि त्यहाँ एउटा ज्योति चम्क्यो। दूतले पत्रुसलाई कोखामा कोट्याएर “छिटो उठ!” भनी उठाए। अनि तिनका नाडीहरूबाट साङ्लाहरू फुस्किए।
शेयर गर्नुहोस्
प्रेरित 12 पढ्नुहोस्