Skip to content
बाइबल एप लोगो

प्रेरित 12:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 12:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

हेरोदले तिनलाई बाहिर निकालिल्‍याउन खोजेकै रात, पत्रुस दुई वटा साङ्‌लाले बाँधिएर दुई जना सिपाहीहरूका बीचमा सुतिरहेका थिए। सिपाहीहरू पनि ढोका अगिल्‍तिर उभिएर झ्‍यालखानको पहरा दिइरहेका थिए।

शेयर गर्नुहोस्
प्रेरित 12 NNRV

प्रेरित 12:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हेरोदले पत्रुसलाई मानिसको अगाडि ल्‍याउने दिनको अघिल्‍लो रात पत्रुस दुई जना सिपाहीहरूका बीचमा सुतिरहेका थिए। उनलाई दुई वटा साङ्लाले बाँधिएको थियो र ढोकामा पालेहरू पहरा दिइरहेका थिए।

शेयर गर्नुहोस्
प्रेरित 12 सरल नेपाली

प्रेरित 12:6 NERV (पवित्र बाइबल)

पत्रुस दुइजना सिपाहीहरूका माझमा सुतिरहेका थिए। उनलाई दुइटा साङ्गलाले बाँधिएको थियो। अरू सिपाहीहरू कैदखानाको ढोकामा पहरा दिइरहेका थिए। यो रातको समय थियो। हेरोदले पत्रुसलाई भोलिपल्ट जनतासमक्ष ल्याउन सोंचिरहेथ्यो।

शेयर गर्नुहोस्
प्रेरित 12 NERV

प्रेरित 12:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हेरोदले उनको न्याय गर्ने अगिल्‍लो रातमा, पत्रुस दुई वटा साङ्लोले बाँधिएर दुई सिपाहीहरूका बीच सुतिरहेका थिए। ढोकामा पहरेदारहरूले रखवाली दिइराखेका थिए।

शेयर गर्नुहोस्
प्रेरित 12 NCV