प्रेरित 12:5
प्रेरित 12:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी पत्रुस झ्यालखानमा राखिए, तर तिनको निम्ति मण्डलीले परमेश्वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो।
शेयर गर्नुहोस्
प्रेरित 12 पढ्नुहोस्प्रेरित 12:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण पत्रुसलाई झ्यालखानामा राखियो। तर मण्डली उनका निम्ति परमेश्वरसित खुरन्धार प्रार्थनामा लागिरहेको थियो।
शेयर गर्नुहोस्
प्रेरित 12 पढ्नुहोस्