Skip to content
बाइबल एप लोगो

प्रेरित 12:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 12:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यस कामले यहूदीहरू खुशी भएका देखेर पत्रुसलाई पनि पक्रने तरखर गरे। यो घटना अखमिरी रोटीका चाड़को समयमा भएको थियो।

शेयर गर्नुहोस्
प्रेरित 12 NNRV

प्रेरित 12:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यस कामले यहूदीहरू खुसी भएको देखेर तिनले अझ झन् सुरिएर पत्रुसलाई पनि पक्रे। त्‍यस बेला अखमिरी रोटी खाने मुक्ति-दिवस भन्‍ने चाडको समय थियो।

शेयर गर्नुहोस्
प्रेरित 12 सरल नेपाली

प्रेरित 12:3 NERV (पवित्र बाइबल)

हेरोदले देखे कि यहूदीहरूले त्यो मन पराए। यसकारण उनी अघि गए अनि पत्रुसलाई पनि पक्रे। यो घट्ना यहूदीहरूको निस्तार चाडको समयमा घटेको थियो।

शेयर गर्नुहोस्
प्रेरित 12 NERV

प्रेरित 12:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यस कुराले यहूदीहरू खुशी भएका देखेर उनले पत्रुसलाई पनि पक्रने विचार गरे। यो अखमिरी रोटीको चाडको समयमा भएको थियो।

शेयर गर्नुहोस्
प्रेरित 12 NCV