सामग्रीमा जानुहोस्

प्रेरित 12:18 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 12:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उज्‍यालो भएपछि पत्रुसलाई के भयो भनी सिपाहीहरूका बीचमा ठूलो हलचल भयो।

प्रेरित 12 NNRV

प्रेरित 12:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

बिहान पहरा बस्‍ने सिपाहीहरूको बीचमा ‘पत्रुसलाई के भयो’ भनेर ठूलो हलचल मच्‍चियो।

प्रेरित 12 सरल नेपाली

प्रेरित 12:18 NERV (पवित्र बाइबल)

अर्कोदिन सिपाहीहरू अत्तालिए। तिनीहरू छक्क पर्दै थिए पत्रुसलाई के भएको हुन सक्थ्यो? पत्रुस यसरी हाराएकोमा तिनीहरू अन्योलमा परे।

प्रेरित 12 NERV

प्रेरित 12:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

पत्रुसको घटनाका सम्बन्धमा सिपाहीहरूमा त्यस बिहानी ठूलो खैलाबैला मच्‍चियो।

प्रेरित 12 NCV