सामग्रीमा जानुहोस्

प्रेरित 12:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 12:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

ती दिनमा हेरोद राजाले मण्‍डलीका कति जनामाथि कठोर अत्‍याचार गर्न थाले।

प्रेरित 12 NNRV

प्रेरित 12:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

ती दिनहरूमा हेरोद राजाले मण्‍डलीका केही दाजुभाइहरूलाई पक्रेर उनीहरूमाथि अत्‍याचार गर्न थाले।

प्रेरित 12 सरल नेपाली

प्रेरित 12:1 NERV (पवित्र बाइबल)

त्यति नै बेला (त्यही समयमै) राजा हेरोदले मण्डलीका कतिपय मानिसहरूलाई सताउन थाले।

प्रेरित 12 NERV

प्रेरित 12:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यो समयमा राजा हेरोदले मण्डलीसँग सम्बन्धित केहीलाई सताउने मनसायले तिनीहरूलाई पक्राउ गरे।

प्रेरित 12 NCV