प्रेरित 11:26
प्रेरित 11:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तिनले उनलाई भेट्टाए तब उनलाई एन्टिओखियामा ल्याए। तब पूरा एक वर्षसम्मै मण्डलीका मानिसहरूसँग तिनीहरूले भेटघाट गरिरहे, र मानिसहरूको ठूलो समूहलाई शिक्षा दिए। चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियान भनिए।
शेयर गर्नुहोस्
प्रेरित 11 पढ्नुहोस्प्रेरित 11:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शाऊललाई फेला पारेपछि उनलाई लिएर तिनी एन्टिओखियामा आए। बारनाबास र शाऊलले त्यहाँको मण्डलीमा एक वर्षसम्म भेटघाट गरिरहे, र धेरै मानिसहरूलाई शिक्षा दिए। यसरी चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियान भनिए।
शेयर गर्नुहोस्
प्रेरित 11 पढ्नुहोस्