सामग्रीमा जानुहोस्

प्रेरित 11:22 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 11:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यो समाचार यरूशलेममा भएको मण्‍डलीको कानमा पुग्‍यो, र तिनीहरूले बारनाबासलाई एन्‍टिओखियामा पठाए।

प्रेरित 11 NNRV

प्रेरित 11:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

जब यो खबर यरूशलेमको मण्‍डलीमा पुग्‍यो, तब मण्‍डलीका अगुवाहरूले बारनाबासलाई एन्‍टिओखियामा पठाइदिए।

प्रेरित 11 सरल नेपाली

प्रेरित 11:22 NERV (पवित्र बाइबल)

एन्टिओकमा नयाँ विश्वासीहरू भएका समाचहरू यरूशलेमको मण्डलीमा पुग्यो। यसैले तिनीहरूले बर्णाबासलाई एन्टिओकमा पठाए।

प्रेरित 11 NERV

प्रेरित 11:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यो खबर यरूशलेमको मण्डलीमा पुग्यो; अनि तिनीहरूले बारनाबासलाई एन्टिओखियामा पठाए।

प्रेरित 11 NCV