प्रेरित 10:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 10:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीसँग बोल्ने स्वर्गदूत बिदा भए, तब तिनले आफ्ना नोकरहरूमध्ये दुई जना र निरन्तर तिनको सेवा-टहल गर्ने एक जना भक्त सिपाहीलाई बोलाए
शेयर गर्नुहोस्
प्रेरित 10 NNRVप्रेरित 10:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यति भनेर स्वर्गदूत कर्नेलियसबाट बिदा भए। त्यसपछि कर्नेलियसले आफ्ना दुई नोकर र परमेश्वरलाई मान्ने एउटा सिपाहीलाई बोलाए। त्यो सिपाहीले चाहिँ सधैँ कर्नेलियसको सेवा-टहल गर्दथ्यो।
शेयर गर्नुहोस्
प्रेरित 10 सरल नेपालीप्रेरित 10:7 NERV (पवित्र बाइबल)
कर्नीलियससँग बोल्ने स्वर्गदूत गए कर्नीलियसलले आफ्ना दुइजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मीक प्रवृतिका मानिस थिए। तिनी कर्नीलियसको मानिसगत सहयोगी थियो।
शेयर गर्नुहोस्
प्रेरित 10 NERVप्रेरित 10:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब आफूसँग कुरा गर्ने ती स्वर्गदूत बिदा भए, तब कर्नेलियसले आफ्ना दुई जना सेवकहरू र एक जना परमेश्वरको भक्त सिपाहीलाई बोलाए, जो उनको कर्मचारी पनि थियो।
शेयर गर्नुहोस्
प्रेरित 10 NCV