सामग्रीमा जानुहोस्

प्रेरित 10:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 10:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अब मानिसहरूलाई योप्‍पामा पठाऊ, र पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ।

प्रेरित 10 NNRV

प्रेरित 10:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अब तिमीले योप्‍पा सहरमा भएका पत्रुस भनिने सिमोनलाई बोलाउन पठाऊ।

प्रेरित 10 सरल नेपाली

प्रेरित 10:5 NERV (पवित्र बाइबल)

केही मानिसहरू जोप्पा शहरमा पठाऊ। शिमोनलाई फर्काई ल्याउन तिम्रा केही मानिसहरू पठाऊ जसलाई पत्रुस पनि भनिन्छ।

प्रेरित 10 NERV

प्रेरित 10:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अब पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ।

प्रेरित 10 NCV