सामग्रीमा जानुहोस्

प्रेरित 10:40 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 10:40 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उहाँलाई नै परमेश्‍वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो

प्रेरित 10 NNRV

प्रेरित 10:40 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर तेस्रो दिनमा परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो र मानिसहरूले उहाँलाई देख्‍न पाए।

प्रेरित 10 सरल नेपाली

प्रेरित 10:40 NERV (पवित्र बाइबल)

तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो।

प्रेरित 10 NERV

प्रेरित 10:40 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर मृत्युको तेस्रो दिन परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, र उहाँलाई प्रकट गराउनुभयो।

प्रेरित 10 NCV