प्रेरित 10:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 10:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनले दिउँसो तीन बजेतिर दर्शनमा स्पष्ट रूपले परमेश्वरका एउटा स्वर्गदूत आफूतर्फ आएर यसो भनिरहेका सुने, “कर्नेलियस!”
शेयर गर्नुहोस्
प्रेरित 10 NNRVप्रेरित 10:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
एक दिन कर्नेलियसले दिउँसो तीन बजेतिर दर्शनमा स्पष्टसँग परमेश्वरको एउटा स्वर्गदूतलाई देखे। स्वर्गदूतले कर्नेलियसलाई भने, “ए कर्नेलियस!”
शेयर गर्नुहोस्
प्रेरित 10 सरल नेपालीप्रेरित 10:3 NERV (पवित्र बाइबल)
एक पल्ट अपरान्ह तीन बजेतिर, कर्नीलियसले स्पष्ट एउटा दर्शन देखे। त्यहाँ तिनले एक स्वर्गदूत आफूतिरै “कर्नीलियस!” भन्दै आइरहेको देखे।
शेयर गर्नुहोस्
प्रेरित 10 NERVप्रेरित 10:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन अपरान्ह तीन बजेतिर उनले एउटा दर्शन देखे। परमेश्वरका एक जना स्वर्गदूत आएर उनलाई “कर्नेलियस!” भनेर बोलाए।
शेयर गर्नुहोस्
प्रेरित 10 NCV