सामग्रीमा जानुहोस्

प्रेरित 10:25 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 10:25 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब पत्रुस भित्र आए तब कर्नेलियसले तिनीसँग भेट गरी तिनका पाउ परी दण्‍डवत्‌ गरे।

प्रेरित 10 NNRV

प्रेरित 10:25 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पत्रुस आएर भित्र जान लाग्‍दा कर्नेलियसले उनका खुट्टामा ढोगे।

प्रेरित 10 सरल नेपाली

प्रेरित 10:25 NERV (पवित्र बाइबल)

जब पत्रुस घरभित्र पसे, कर्नीलियसले उनीसँग भेट गरे अनि पत्रुसको पाउमा निहुरिएर श्रद्धा गरे।

प्रेरित 10 NERV

प्रेरित 10:25 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब पत्रुस त्यस घरभित्र पसे, कर्नेलियसले तिनीसँग भेटे र श्रद्धाका साथ उनले तिनको खुट्टामा दण्डवत् गरे।

प्रेरित 10 NCV