सामग्रीमा जानुहोस्

प्रेरित 10:24 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 10:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

पर्सिपल्‍ट तिनीहरू कैसरिया पुगे। आफ्‍ना कुटुम्‍बहरू र घनिष्‍ठ मित्रहरूलाई बोलाएर जम्‍मा गरी कर्नेलियस तिनीहरूको बाटो हेरिरहेका थिए।

प्रेरित 10 NNRV

प्रेरित 10:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पर्सिपल्‍ट तिनीहरू कैसरियामा आइपुगे। कर्नेलियसले चाहिँ आफ्‍ना इष्‍टमित्रहरूलाई निम्‍त्‍याएर पत्रुसको बाटो हेरिरहेका थिए।

प्रेरित 10 सरल नेपाली

प्रेरित 10:24 NERV (पवित्र बाइबल)

अर्कोदिन तिनीहरू सिजरिया भन्ने शहरमा आइपुगे। कर्नीलियसले तिनीहरूलाई पर्खिरहेका थिए। उनले पहिल्यैबाट आफ्ना सन्तानहरू र आफ्ना साथीहरूलाई घरमा भेला गरिसकेका थिए।

प्रेरित 10 NERV

प्रेरित 10:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

भोलिपल्ट तिनी कैसरिया पुगे। कर्नेलियस तिनीहरूका बाटो हेरेर बसिरहेका थिए। अनि तिनको स्वागत गर्न आफ्ना नातेदारहरू र घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए।

प्रेरित 10 NCV