प्रेरित 1:9
प्रेरित 1:9 पवित्र बाइबल (NERV)
येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्।
शेयर गर्नुहोस्
प्रेरित 1 पढ्नुहोस्प्रेरित 1:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले यो कुरा भन्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो।
शेयर गर्नुहोस्
प्रेरित 1 पढ्नुहोस्प्रेरित 1:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्टिबाट उहाँ बादलभित्र लोप हुनुभयो।
शेयर गर्नुहोस्
प्रेरित 1 पढ्नुहोस्