बाइबल एप लोगो
खोज आइकन

३ यूहन्‍ना 1:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्

३ यूहन्‍ना 1:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मेरा छोरा-छोरीहरू सत्‍यको अनुसरण गर्छन्‌ भन्‍ने कुरा सुन्‍न पाउनुभन्‍दा अरू बढ़ी आनन्‍दको कुरा मेरो लागि के हुन सक्‍छ र?

शेयर गर्नुहोस्
३ यूहन्‍ना 1 NNRV

३ यूहन्‍ना 1:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

आफ्‍ना बालकहरू सत्‍यमा नै लागिरहेका छन् भन्‍ने सुन्‍नु जतिको ठूलो आनन्‍द मलाई अरू के हुन सक्‍छ र?

शेयर गर्नुहोस्
३ यूहन्‍ना 1 सरल नेपाली

३ यूहन्‍ना 1:4 NERV (पवित्र बाइबल)

जब म मेरा बालकहरू सत्यको बाटोमा हिडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ।

शेयर गर्नुहोस्
३ यूहन्‍ना 1 NERV

३ यूहन्‍ना 1:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मेरा सन्तानहरू सत्यतामा चलिरहेका छन् भन्‍ने कुरा सुन्‍न पाउनुभन्दा ठूलो आनन्द मेरो लागि अरू केही हुँदैन।

शेयर गर्नुहोस्
३ यूहन्‍ना 1 NCV