३ यूहन्ना 1:11
३ यूहन्ना 1:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रिय हो, खराबीको अनुसरण नगर, तर भलाइको अनुसरण गर। जसले भलो गर्दछ, त्यो परमेश्वरको हो, जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन।
शेयर गर्नुहोस्
३ यूहन्ना 1 पढ्नुहोस्३ यूहन्ना 1:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे प्रिय मित्र, खराबीको होइन, तर असल कुराको अनुकरण गर। जसले असल कुरा गर्दछ, त्यो परमेश्वरबाटको हो। जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन।
शेयर गर्नुहोस्
३ यूहन्ना 1 पढ्नुहोस्३ यूहन्ना 1:11 पवित्र बाइबल (NERV)
मेरा प्रिय मित्रहरू! जे नराम्रो छ त्यसको अनुशरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने ऊ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन।
शेयर गर्नुहोस्
३ यूहन्ना 1 पढ्नुहोस्