२ तिमोथी 4:8
२ तिमोथी 4:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन, तर उहाँको पुनरागमन प्रिय मान्नेहरू सबैलाई दिनुहुनेछ।
शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्२ तिमोथी 4:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जुन मुकुट धार्मिक न्यायकर्ता प्रभुले मलाई त्यस दिन दिनुहुनेछ, मलाई मात्र होइन, तर उहाँको दोस्रो आगमनको प्रतीक्षा गरिरहने सबैलाई पनि दिनुहुनेछ।
शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्२ तिमोथी 4:8 पवित्र बाइबल (NERV)
अब एउटा मुकुटले मलाई पर्खिबसेको छ। म परमेश्वरसँग ठिक रहेकोले गर्दा मैले त्यो धार्मिकताको मुकुट पाउने छु। हो, उहाँले मलाई त्यो मुकुट त्यस दिन दिनुहुनेछ। उहाँले त्यो मुकुट ती समस्त मानिसहरूलाई दिनुहुनेछ जसले, उहाँको आगमन चाहेकाछन् अनि जसले उहाँको प्रतिक्षा गरेकाछन्।
शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्